सोफीको संसार (Sophie’s World) पढ्नै पर्ने पुस्तकहरुमध्येका एक प्रमुख पुस्तक हो। यो विश्वप्रसिद्ध कृति नर्वेजियन लेखक जोस्ताइन गार्डरले सन् १९९१ मा लेखेका हु…