डा महाथीर मोहम्मद भन्छन्– अमेरिकाको मालिकको हो ?

१. स्वेत एङ्ग्लो-स्याक्सनहरु ठान्छन अमेरिकाको मालिक उनीहरु हुन्।

२. तर तिनीहरु गलत छन्। उनीहरुलाई थाह छैन तर तिनीहरु गलत छन्।

३. कालाहरुको हातमा केही पनि छैन। कतिसम्म भने उनीहरुको आफ्नै जीवन पनि। उनीहरुको जीवनले कुनै महत्व राख्दैन। उनीहरुको जीवन जतिबेला पनि हरण गर्न सकिन्छ।

४. त्यसो भए अमेरिकाको मालिक को हो ?

५ . अमेरिकाको बास्तविक मालिक जिओनवादी यहुदीहरू हुन्।

६. उनीहरुको हातमा सबैथोक छ।

७. त्यसमाथि अमेरिकनहरुको दिमागको मालिक उनीहरु हुन्। उनीहरुको हातमा अमेरिकनहरुको दिमाग हुनुको कारण के हो भने दिमागलाई आकार दिने औजारहरु उनीहरुको हातमा छ ।

८. ती औजारहरु के हुन् ?

९. तिनीहरु मिडिया हुन्- छापा, रेडियो, टेलिभिजन, सिनिमा, नेटफ्लिक्स आदि।

१०. छापा माध्यम भन्नाले अखबार, म्याग्जिनहरु, लेख-रचनाहरु, किताबहरु (उपन्यासहरु, आख्यान, गैर-आख्यान), प्रकाशन गृहहरु, सामाजिक माध्यम र अरुलाई प्रभाव पार्न सक्ने त्यसका​​​​​​​ फौज।

११. अहिले इन्टरनेटका विभिन्न प्लेटफर्महरु। त्यहाँ ब्लग, फेसबुक, एक्स, इन्स्टाग्राम आदि छन्।

१२. यिनीहरुले संसारभरका मानिसहरुका जीवनशैली र संस्कृतिहरुलाई परिवर्तित गरिदिएका छन्। निश्चितरुपमा बिचार र सूचना प्रवाह गर्ने माध्यमलाई नियन्त्रण गर्नेहरुले अमेरिकाको संस्कृतिलाई पूर्ण रुपमा आकार दिएका छन् ।

१३. अमेरिकनहरु अन्तर्मुखी हुन्छन। उनीहरुलाईको लागि अमेरिका नै संसार हो। बाँकी विश्वले के गरिरहेका छन्, सोचिरहेका छन् भन्ने कुरा अमेरिकीहरुको लागि  खासै सान्दर्भिक हुँदैन।

१४. अमेरिकीहरुको विचार, विचारधारा र सांकृतिक मूल्य मान्यताहरुलाई मिडियालाई नियन्त्रण गर्नेहरुले सहजै हेरफेर गरिदिन सक्छ।

 १५. त्यसो भए अमेरिकाको स्वामित्व कसको हातमा छ ? निश्चित रुपमा जियोनिस्ट यहुदीहरू । यसो हुनुको कारण उनीहरु विभिन्न मिडियाहरु नियन्त्रण गर्छन र उनीहरुसंग अधिकांस अमेरिकी निगमहरुको स्वामित्व छन्। वास्तवमा, यहुदीहरु नभएको भए अमेरिका अहिले जस्तो विकसित हुने पनि थिएन।

१६. सञ्चारमाध्यम र वित्तीय संस्थाहरूमाथिको आफ्नो नियन्त्रणद्वारा उनीहरुले अमेरिकी राष्ट्रपतिहरु निर्वाचन निर्धारण गर्छन् र तिनीहरुमार्फत सरकारको निर्वाचनलाई पनि निर्धारित गर्छन्।

१७. र त्यसैले, अमेरिकी जनताहरुले इजरायलद्वारा गरिएको नरसंहारको विरुद्धमा प्रदर्शन गर्न सक्छन, तर अमेरिकी सरकार सधैं इजरायलीहरूको पक्षमा रहनेछन् ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’