भारतीय माओवादीका लागि घातक बन्दै छ स्थिति !

हिजो भारतको छत्तीसगढ राज्यको बिजापुर जिल्लामा सुरक्षाबल संग भएको भिडन्तमा १२ जना माओवादीहरुको मृत्यु भएको छ

। यो घटना बिजापुर जिल्लाको गंगालपुर इलाकामा भएको थियो। यो ठाउलाई माओवादीहरुको गढ मानिन्छ।

स्मरणीय छ गत १६ अप्रिलमा छत्तीसगढ राज्यकै कांकेर जिल्लामा भएको सुरक्षाकर्मीहरु संग भएको  मुठभेडमा २९ जना माओवादी छापामारहरुको मृत्यु भएको थियो। भारतीय माओवादीहरुको लागि यो वर्ष सबै भन्दा घातक साबित हुन थालेको छ। यो वर्षको ५ महिनाभित्रै १०३ जना माओवादी छापामारहरुको मृत्यु भएको छ।

२००६ मा प्रधानमन्त्री मनमोहन सिंहले माओवादी आन्दोलनलाई भारतको आन्तरिक सुरक्षाको लागि सबै भन्दा ठुलो चुनौती हो भनेर भनेका थिए। त्यसपछि उनको सरकारले माओवादी बिरुद्ध अप्रेसन ग्रिन हन्ट सुरु गरेको थियो। २०१४ मा सरकारमा आएको नेता नरेन्द्र मोदी सरकारले   लामो समय देखी भारतमा चल्दै आएको माओवादी आन्दोलनलाई समाप्त पार्न आफ्नो मुख्य लक्ष्य बनाएको छ। जसअनुसार भारतीय राज्य सत्ता माओवादी आन्दोलनलाई समाप्त पार्न आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ।

image source: https://images.indianexpress.com

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’