मैले एउटा सपना देखेँ । चिहानको बगलमा एउटा समाधिलेख लेखिएको स्तम्भ खडा गरिएको थियो । म त्यसको अगाडि उभिएको थिएँ । त्यो कुनै एक विशाल, ढलेको रूखको काठमा कु…