सहयोग
त्यसो होला भन्ने मलाई के थाहा थिएन, केही थाहा थिएन । सुत्केरी भएकी मेरी स्वास्नीले सुत्केरी-कोठाबाट मलाई बोलाएर भनी- “आज तपाईं भोज जान नहुने ?”…