भरखर भरखरै एक जना मानिसले मेरो खुट्टा ढोगेर गयो। म तीव्र गतिमा श्रद्धेय बन्दैछु, जस्तै विवाहपछि कुनै चतुर महिला फुर्तीसाथ पतिव्रता हुन् थाल्छिन् । जहिले तहिले क…