हाम्रो मस्तिष्कलाई क्षति पुर्याउने केही खराब बानीहरु
हाम्रो शरीरलाई सञ्चालन गर्ने मुख्य केन्द्रबिन्दू मस्तिष्क । यो अङ्गको स्वास्थय अवस्थाले हाम्रो समग्र शारीरिक अवस्थालाई प्रभावित तुल्याइदिन्छ । हाम्रा केही खराब बानीहरुले यस अङ्गलाई क्षति तुल्याइदिन सक्छ । यहाँ त्यस्ता केही आदतहरुबारे उल्लेख गरिएको छ
१. अँध्यारोमा धेरै बस्नु
२. नकारात्मक समाचारहरु धेरै सुन्नु
३. सामाजिक रुपमा एक्लिनु वा अलगथलग हुनु, एकान्तवास बढी मन पराउनु
४. ठूलो आवाजमा हेडफोन लगाएर धेरै समय सुन्नु–बिताउनु
५. धेरै चिनी खानु
६. धेरै समय टिभी, कम्प्युटर वा मोबाइल हेरेर बिताउनु
७. हिँड्डुल वा शारीरिक अभ्यास कम गर्नु
८. पर्याप्त नसुत्नु
पृथ्वी ध्वंशको दिशातिर: मानव अस्तित्वमाथि मडारिएको खतराको घण्टी
अत्यधिक थकान लाग्छ ? सम्झन गाह्रो पर्छ ? यस्तो हुन सक्छ कारण !
मानव स्वास्थ्य र प्रकृतिको अनौठो अचम्मको साइनो
जलवायु परिवर्तन: सुक्खा क्षेत्र फैलिँदै, पृथ्वीको ४० प्रतिशत भूभाग प्रभावित हुन…
ओरिगेनो: एक शक्तिशाली जडिबुटी
रजनोवृत्ति र मस्तिष्क स्वास्थ्य: हर्मोन परिवर्तनको प्रभाव
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
प्रतिक्रिया