तपाईंलाई कसैले सोध्यो–संसारको सबैभन्दा तीतो पदार्थ कुन होला ? तपाईं के उत्तर दिनु हुन्छ ? कसैले भन्नुहोला, करेला ! कसैले नीम, कसैले के कसैले के !…