सहयोग
सामान्यतया हाम्रो समाजमा औसतभन्दा बढी खाने मानिसहरूलाई खन्चुवा, पेटु, हन्तकाली, भुक्खड आदि इत्यादि भन्ने गरिन्छ। अझ कसैलाई त "कस्तो अगस्ती जस्तो रहेछ" …