प्रिय लियो, तिम्रो शरीरभरि घाउ छ, मेरो चाहिँ मुटु छियाछिया भएको छ । कुकुरले मान्छेलाई टोकेको खबर होइन मान्छेले कुकुरलाई टोकेको समाचार हो भन्ने गर्थे…