रजनोवृत्ति (मेनोपज) भनेको महिलाहरुमा मासिकधर्म (रजस्वाला) सधैँका लागि बन्द हुने अवस्था हो । चिकित्सकीय परिभाषा अनुसार, यदि कुनै महिलालाई लगातार १२ महिनासम्म…