उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन भएको छ। उनको निधन ९७ बर्षको उमेरमा ३ नोभेम्बर २०२५ मा भएको हो। उनले १९९८ देखि २०१९ मा सेवानिवृत्त नभएसम्…