इतिहासकै सबैभन्दा दुर्दान्त पात्रहरुको चर्चा गर्दा छुट्दै नछुट्ने नाम हो हिटलर । उनको राष्ट्रवादको सनकको बलिवेदीमा विश्वले भयानक दोस्रो विश्वयुद्ध झेल्नु परेको थियो…