स्रष्टा पोखरेल सम्मानित
प्रगतिशील स्रष्टा डीआर पोखरेल ‘चित्रवन प्रज्ञा पुरस्कार २०८०’ द्वारा सम्मानित भएका छन् ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले उनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
भरतपुर महानगर वा चितवनलाई आधार बनाई त्यहाँको भाषा–साहित्य, कला–संस्कृतिको खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका कृतिहरुमध्येबाट पोखरेलको अनुसन्धनात्मक कृति ‘संस्कृतिका सोपानमा चितवन’ लाई उत्कृष्ट कृतिको रुपमा चयन गर्दै प्रतिष्ठानले सो पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको राशी पचास हजार अठहत्तर रुपियाँ रहेको छ ।
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित: सरकार र पीडितबीच ९ बुँदे सहमति
चीनका लागि पूर्व राजदूतहरूद्वारा परराष्ट्र नीतिप्रति चिन्ता
बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार: योगमाया सम्मान प्रदान
आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक
प्रतिक्रिया