जस्ट फ्युचर्स पहल (जेएफपी)ले बागमती प्रदेशका सात जना युवा दलित महिलालाई १२ महिनाको लागि 'जस्ट फ्युचर्स फेलोसिप' प्रदान गर्ने निर्णय गरेको छ। यही अगस्ट २…