गौतम बुद्ध भ्रमण गरिरहेका थिए । उनी हिँड्दाहिँड्दै एउटा आँपको बगैंचामा पुगे । त्यहाँ एउटा आँपको रुखमुनि बसे । भुइँमा खसेका आँप टिपेर उनले भोक मेटाए । अनि …