धर्मनिरपेक्षताबारे संवाद कार्यक्रम
वृहत् नागरिक आन्दोलनले विश्लेषक सीके लालसँग धर्मनिरपेक्षता संवाद कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अभियन्ता कैलाश राइले सहजीकरण गर्ने उक्त संवादको शीर्षक ‘लोक, लोकतन्त्र र लौकिकता’ रहेको छ ।
कात्तिक २३ गते बिहीबार हुने उक्त संवाद कार्यक्रम मार्टिन चौतारी, थापाथलीमा हुने आयोजकहरुले जानकारी दिएको छ ।
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित: सरकार र पीडितबीच ९ बुँदे सहमति
चीनका लागि पूर्व राजदूतहरूद्वारा परराष्ट्र नीतिप्रति चिन्ता
बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार: योगमाया सम्मान प्रदान
आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक
प्रतिक्रिया