कस्तो छ ‘वैज्ञानिक समाजवादी व्यवस्थाको कार्यक्रम’ ?
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आफ्नो ‘वैज्ञानिक समाजवादी व्यवस्थाको कार्यक्रम’ प्रस्ताव गरेको छ ।
सामुदायिक सार्वभौम नेपाल शीर्षक दिएको सो कार्यक्रममा राज्यको संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य शक्तको वाँडफाँड र सामग्र विषयहरुको आधारभूत नीतिहरु समेटिएका छन् ।
उक्त पार्टीको ठम्याइमा ‘संसारमा प्रचलित विभिन्न मोडेलका पुँजीवादी व्यवस्थाका ढाँचा र पुरानो समाजवादी व्यवस्थाका ढाँचा लागू गरेर नेपाली समाजको मुक्ति वा प्रगति सम्भव देखिँदैन त्यसैले नेपाली समाजको वैज्ञानिक मौलिकतालाई सम्बोधन गर्ने वैज्ञानिक समाजवादी व्यवस्था जरुरी हुन पुगेको छ ।’
उक्त कार्यक्रमलाई तलको पीडीएफमा पढ्न सकिनेछ ।
जनता नै ज्ञानका भरपर्दा खानी: जनसमुदाय र उनीहरूको अनुभवबाट सिक्नुपर्ने मार्क्स…
फासीवाद-विरोधी इतिहासकार मार्क ब्लोक फ्रान्सको राष्ट्रिय प्यान्थियनमा समाविष्ट
‘द ग्रेट रोड’: पचास वर्षपछि चू तेहलाई सम्झँदा
अपमानको शताब्दीदेखि महाशक्ति राष्ट्रसम्मको यात्रा
किन र कसरी मारिए किसान योद्धा भीमदत्त पन्त ?
मृत्युको खेल: नझुकेका लाल जर्सीहरू
एरिक हब्सबाम : एक जनपक्षधर इतिहासकार
प्रतिक्रिया