पारिजात नेपालमा यो युगको एक्लो व्यक्ति हुन्, उनी बराबरका अहिलेसम्म जन्मिएका पनि छैन : डा. तुल्सी भट्टराई
‘वीपी कोइराला पनि मार्क्सवादी हुनुहुन्थ्यो, हामीलाई मार्क्सका बारेमा पढाउनु भएको छ !’– पारिजात परिसंवाद डा. तुल्सी घिमिरेसँग डा. महेश मास्के
पारिजात जन्मजयन्तीको अवसरमा फागुन २८ गते म्हेपीस्थित पारिजात स्मृति केन्द्रमा एक कार्यक्रमको आयोजना गरिएको थियो । त्यसअवसरमा पारिजात सम्मान– २०८१ को घोषणा गरिएको थियो भने डा. तुल्सी घिमिरेसँग डा. महेश मास्केले पारिजात परिसंवाद गर्नुभएको थियो । प्रस्तुत छः सोही पारिजात परिसंवादको भिडियो ।
सोभियत संघ विघटनपछिको संसार : पूँजीवाद–समाजवादको द्वन्द्वात्मक पुनर्पाठ
विज्ञानलाई सर्वसाधारणको भाषा बनाउने महान् भौतिकशास्त्री रिचर्ड फाइनम्यान
हामी किन डराउँछौं ?
पराजयपछिको केरलाको वामपन्थी राजनीति: संकट, अन्तरविरोध र सम्भावनाहरू
मार्क्सवादले के गर्न सक्छ– र के गर्न सक्दैन ?
सुकुमवासी जनताका शत्रुहरुको भण्डाफोर
साँझ, उदास घरको पिँढीमा
प्रतिक्रिया