सहयोग
दिनहरू श्वेत अग्निबाट तातेका थिए । धर्ती रापिएको थियो, बोटवृक्षहरू पनि तातेका थिए । सुकेका भारहरू पाइतालामुनि सऱ्याकसुरूक गर्थे । साँझपखमात्र शितल हुन्थ्यो । …