आधुनिक चिकित्सा विज्ञानमा रक्तदानको महत्व र भूमिका कत्तिको छ भन्ने कुरा बताइबस्नुपर्ने कुरा नै होइन । रक्तदानकै कारण यस संसारमा लाखौं करोडौं विरामी–घाइत…