सभ्यताको इतिहास लेख्नेले प्रायः राजा महाराजाको महिमा लेखे । साम्राज्यको उत्थान र पतन लेखे । विशालकाय दरबारका वास्तुकला वर्णन गरे । तर ती भव्यतम् संरचना निर्…