नेपालीमा मोही भनेर चिनिने लोकप्रिय पेयलाई हिन्दीमा छाछ र अङ्ग्रेजीमा बटरमिल्क (buttermilk) भनिन्छ । यो भनेको दहीलाई मथेर त्यसबाट घ्यू वा नौनी अलग गरेपछि बाँक…