राजनीतिक दलहरु राज्य दोहन गर्ने गिरोह जस्ता !
कुशासनको प्रमुख कारण: राज्यको दलीयकरण
बृहत् नागरिक आन्दोलनले आफ्नो नियमित नागरिक बहस श्रृङ्खलाको छैठौं कडीमा ‘कुशासनको प्रमुख कारण: राज्यको दलीयकरण’ शीर्षकमा बहसको आयोजना गरेको थियो । उक्त बहसमा वक्ताहरु लेखक/विश्लेषक गेजा शर्मा वाग्ले तथा राजनीतिकर्मी उषाकिरण तिम्सेनाले आफ्ना विचारहरु राखेका थिए ।
सोही कार्यक्रममा विश्लेषक तुलानारायण शाह, पत्रकार सञ्जय पन्थी तथा अध्येता विनोदकुमार भट्टराईले टिप्पणी गरेका थिए ।
विमर्शमा वक्ताहरुले राजनीतिक दल राज्य दोहन गर्ने गिरोह जस्ता भएका र दोहन कै लागि राज्यको दलीयकरण गरिएको तर्क पेश गरेका थिए ।
प्रस्तुत छ: सोही कार्यक्रमको भिडियो रिपोर्ट:
सरकार कि विनिर्माणको प्रयोगशाला ?
क्युबाको आर्थिक सुधार र समाजवादी नवीकरणको सम्भावना
सुधार र खुलापनको नीतिदेखि यता चीनको शीर्ष नेतृत्वले चिनियाँ भाष्यलाई कसरी न…
उपभोक्ता शक्तिको भ्रम: खाद्यान्नलाई बजारीकरणबाट मुक्त गर्ने बेला किन भयो?
नेपालमा टेक्नो-फासीवादको विनिर्माण
आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण
विकास आयोजनामा सामाजिक तथा वातावरणीय सुरक्षण र अनुपालन
प्रतिक्रिया