एकजना ज्ञानी र नाम चलेका साधु आफ्ना शिष्यहरुसँग घुम्दै जाँदा एक गाउँमा पुगे । उनले त्यहाँ केही दिन बिताउने निधो गरे र जङ्गलको छेउमा रहेको एउटा छाप्रोमा बसे …