निनु चापागाई पुरस्कृत
मार्क्सवादी सौन्दर्य चिन्तक तथा वरिष्ठ समालोचक निनु चापागाई तारा स्मृति पुरस्कारद्वारा सम्मानित भएका छन् ।
सौन्दर्य चिन्तक/विचारक तथा मार्क्सवादी समालोचक प्राडा ताराकान्त पाण्डेको स्मृतिमा स्थापित उक्त पुरस्कार पाउने चापागाई पहिलो स्रष्टा हुन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार यसै वर्षबाट प्रदान गर्न थालिएको हो ।
विगत पाँच दशकभन्दा बढी समयदेखि मार्क्सवादी समालोचनाका क्षेत्रमा क्रियाशील चापागाईको मौलिक र अनुवादित गरी दर्जनौं कृतिहरु प्रकाशित छन् ।
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत
राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव
इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह
प्रतिक्रिया