राजेन्द्रप्रसाद अधिकारीका एक दर्जन कविता

अविरल जनसाहित्य यात्राअन्तर्गत राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले ‘डा. राजेन्द्रप्रसाद अधिकारीका एक दर्जन कविताहरुको प्रस्तुति’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
२०८१ साल साउन १२ गते आयोजना हुने उक्त कार्यक्रम बागबजारस्थिति राष्ट्रिय जनसाँस्कृतिक महासङ्घको हलमा हुने जनाइएको छ ।
सो कार्यक्रममा एमाले साँस्कृति विभाग प्रमुख माननीय रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न हुने सो कार्यक्रममा वाचन गरिएका कविताहरुमाथि प्राडा षडानन्द पौड्यालले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।
स्मरण रहोस्, राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि ‘अविरल जनसाहित्य यात्रा’ सञ्चालन गर्दै आएको छ । त्यसक्रममा एकजना कविलाई उपस्थित गराउने; उनका एक दर्जन कविता, गीत वाचन गर्नुका साथै कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत परिचर्चा गर्ने गर्दै आएको छ ।

राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कारको घोषणा

सरकारले काम गर्न नसके मुलुक गम्भीर मोडमा पुग्ने गृहमन्त्रीको चेतावनी

सार्वजनिक पुस्तकालय स्थापना

विज्ञानको दर्शनबारे छलफल

राजेन्द्र सुवेदी साहित्य र कला पुरस्कार प्रदान

नेकको प्राचार्यमा प्रोफेसर भण्डारी नियुक्त

चिनियाँ राजदूतले गृहमन्त्री भेटे

प्रतिक्रिया