‘पश्चिम एसियामा शान्ति स्थापित गर्न प्यालेष्टाइनलाई औपचारिक मान्यता’

आयरल्याण्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई औपचारिक रुपमा मान्यता दिने घोषणा गरेका छन्। यी देशहरुले मे २८ मा प्यालेस्टाइनलाई मान्यता दिनेछन् । स्पेन र आयरल्याण्डले यो निर्णय इजरायलको विरुद्ध र हमासको समर्थनमा नभएर बरु शान्तिको लागि भएको बताएका छन्। त्यस्तै नर्वेका प्रधानमंत्री जोनस गार स्तूरले भनेका छन्– उनको देश प्यालेस्टाइनलाई एउटा देशको रुपमा औपचारिक रुपमा मान्यता दिदैछ। यदि प्यालेस्टाइनलाई स्वतन्त्र देशको रुपमा मान्यता दिइएन भने पश्चिम एसियामा शान्ति स्थापित हुन सक्दैन।

आयरल्याण्ड, नर्वे र स्पेनको यो निर्णय कुनै अनौठो कदम भने होइन। केहि हप्ता अगाडी देखी युरोपेली संघका केही देशहरुले मध्यपूर्वमा क्षेत्रिय शान्तिको लागि प्यालेस्टाइनलाई मान्यता प्रदान गर्ने संकेत दिइरहेका थिए। 

इजरायलले यी देशहरुको निर्णय प्रति कडा आपत्ति जनाउदै ती देशहरुमा रहेका आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको छ। इजरायलका अनुसार यो कदमले मध्यपूर्वमा थप अशान्ति मच्चिने चेतावनी बताएको छ।

प्यालेस्टाइनी प्राधिकरण र हमासले यो निर्णयको स्वागत गरेका छन्।

हालसम्म राष्ट्रसंघका १९३ देशहरु मध्ये १४२  देशले प्यालेस्टाइनलाई मान्यता दिएका छन्।

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?