स्रष्टा पोखरेल सम्मानित

प्रगतिशील स्रष्टा डीआर पोखरेल ‘चित्रवन प्रज्ञा पुरस्कार २०८०’ द्वारा सम्मानित भएका छन् ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले उनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
भरतपुर महानगर वा चितवनलाई आधार बनाई त्यहाँको भाषा–साहित्य, कला–संस्कृतिको खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका कृतिहरुमध्येबाट पोखरेलको अनुसन्धनात्मक कृति ‘संस्कृतिका सोपानमा चितवन’ लाई उत्कृष्ट कृतिको रुपमा चयन गर्दै प्रतिष्ठानले सो पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको राशी पचास हजार अठहत्तर रुपियाँ रहेको छ ।

सात दलित युवा महिलालाई 'जस्ट फ्युचर्स फेलोसिप'

रसुवाको भीषण बाढीले धनजनको ठूलो क्षति

इरानको आणविक केन्द्रमाथिको हमला: नष्ट भयो, नष्ट भएन !

इरानविरुद्धको युद्धमा अमेरिका प्रत्यक्ष उत्रियो ! प्रतिवाद गर्ने इरानको चेतावनी

इरानको समर्थनमा बोले किराती

‘इन्काउन्टर’ मा तीन दिनभित्र सात माओवादी नेताको मृत्यु; अधिकार समूहद्वारा बर्ब…

फेरि मारिए माओवादीका अर्को वरिष्ठ नेता

प्रतिक्रिया