सहयोग
मेजी शासनकाल (१८६८–१९१२) को समयको कुरा हो । जापानमा एकजना प्रख्यात जेन मास्टर थिए । उनको नाम थियो नान–इन । उनको प्रसिद्धि जापानभरि फैलिएको थिय…