सहयोग
वर्षा मौसम आउँदैथियो । बाँदरलाई अब चाँडै एउटा नयाँ घर बनाउनुपर्ने भयो । ‘मलाई कसले मद्दत गर्ला ?’ उसले सोध्यो । ‘म मद्दत गर्न चाहन्छु…