सरकार ढल्ने परिस्थिति किन बन्यो ?

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित

प्रधानमन्त्री प्रचण्डले जनता जागेन भने देश माफियाको अधिनमा जाने खतरा पैदा भएको बताएका छन् ।

उनले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

उनले नेताहरुले आफूलाई मालिक ठानेको, देशका सम्पत्तिहरुको दोहन गरेको उल्लेख गर्दै आफ्नो सरकारले भुटानी शरणार्थी प्रकरण, बाँसवारी जग्गा, गिरीबन्धु लगायतको छानविन गर्दा सरकार ढल्ने परिस्थिति पैदा भएको पनि बताए ।

साना दलहरुले कुरा नबुझेर नयाँ गठबन्धनको पक्षमा देखिएकाे बताउँदै प्रधानमन्त्री प्रचण्डले दुइ ठूला दलहरुले केही पश्चिमी देशहरुको नक्कल गरेर दुइदलीय प्रणाली ल्याउन खोेजेको तथा मुलुकलाई फेरि ४७ सालतिर फर्काउन खोजेको पनि आरोप लगाए ।

प्रम प्रचण्डको आरोप थियो– इतिहासलाई पछाडि फर्काउने कोशिश भइरहेको छ ।

हामी पुरुषहरुले के नै लछारेका छाै‌ं र भन्दै प्रम प्रचण्डले स‌ंविधानमा महिलाको आधा प्रतिशत सुनिश्चित गर्ने गरी संविधान संशाेधन गर्न, प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीमा जान समेत चुनौती दिए ।

अभिजातहरुले स्थिरताकाे कुरा गर्दै महिला, दलित, आदिवासी जनजातिहरुको आत्मस्वाभिमान खोस्न खोजेको पनि उनले  आरोप लगाए ।

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग