लुटपाटको अधिकार
सन् २००३ मा एक जना बरिष्ट इराकी पत्रकारले युरोपका बिभिन्न संग्रलायहरुको भ्रमण गरे।
उनले त्यहाँ बेबिलोनका अद्भुत लेखौटहरु, निनिभेका पहाडहरूमा कुँदिएका वीर र देवताहरू, र असिरियामा उड्ने पखेटावाला सिंहहरू भेटे।
कसैले उनको नजिक आएर सहयोग गर्ने अनुरोध गर्यो, “के म डाक्टरलाई बोलाइदिउ ?”
भुइमा टुक्रुक्क बसेर समीर आफ्नो मुखलाई हातले छोप्दै आँसु निले।
उनले भुतभुताउदै भने, “होइन, म ठिक छु।”
पछि, उनले व्याख्या गरे, “ उनीहरुले कति चोरी गरेका छन् भनेर देख्दा र अझै कति चोरी हुनेवाला छ भनेर थाह पाउँदा पीडा हुन्छ।”
यसको दुई महिनापछि, अमेरिकी सेनाले (इराकमाथि) आफ्नो आक्रमण सुरु गर्यो। बगदादको राष्ट्रिय संग्रहालय लुटियो। एक लाख सत्तरी हजारवटा कलाकृतिहरू हराएको खबर आयो।
अन्तरविरोध पुनः विष्फोटित हुन्छ
लड, आत्मसमर्पण नगर: कामरेड बसवराजको अमर आह्वान: अजित
बाटो पहिल्याउँदा
सिंहदरबारः जलेको भवन होइन, सत्ताकेन्द्र हो
तिहारको मर्म: उज्यालोमाथि मृत्युबोधको दर्शन
आजको आवश्यकता —नयाँ कार्यनीति
दशैं, दशा र जलवायु परिवर्तन
प्रतिक्रिया