सुन्दरी अभिनेत्रीलाई जर्ज बर्नाड शाको चतुर जवाफ

एक पटक प्रख्यात बेलायती लेखक जर्ज बर्नाड शा लाई भेट्न एकजना अत्यन्त सुन्दरी अभिनेत्री आइन्। भेटघाटको क्रममा उनीहरुबीच केहीबेर कुराकानी पनि चल्यो ।
कुरै कुरामा अभिनेत्रीले जर्ज बर्नाड शालाई भनिन्, "यदि तपाईंले मसँग विवाह गर्नुभयो भने हाम्रो बच्चा तपाईंजस्तो बुद्धिमान र मजस्तो सुन्दर जन्मिन सक्छ।"
जर्ज बर्नाड शाले हाँस्दै जवाफ दिए, "यदि त्यसको उल्टो भएर म जस्तो कुरूप र तपाईंजस्तो मूर्ख जन्मियो भने?"
उनको कुरा सुनेर अभिनेत्री निरुत्तर बनिन् ।

भोकै रहनु परेपनि पार्टीको नीति उल्लंघन गर्नु हुँदैन: चाओ एन लाई

वास्तविक अछूत को ?

लेनिनको सूट

पुत्र वियोगले शोकाकूल गौतमी र महात्मा बुद्ध

नेताका छोराहरू: बलिदान, संघर्ष, र विवादका प्रसंग

जब मैले माओ र चे पढेँ, म झन् बढी सत्ता विरोधी भएँ: माइक टाइसन

बुद्धिको शक्ति

प्रतिक्रिया