धर्मनिरपेक्षताबारे संवाद कार्यक्रम
वृहत् नागरिक आन्दोलनले विश्लेषक सीके लालसँग धर्मनिरपेक्षता संवाद कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अभियन्ता कैलाश राइले सहजीकरण गर्ने उक्त संवादको शीर्षक ‘लोक, लोकतन्त्र र लौकिकता’ रहेको छ ।
कात्तिक २३ गते बिहीबार हुने उक्त संवाद कार्यक्रम मार्टिन चौतारी, थापाथलीमा हुने आयोजकहरुले जानकारी दिएको छ ।
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत
राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव
इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह
प्रतिक्रिया