शिक्षामा क्रान्ति ल्याउने कोसिसहरु

सबैलाई एउटै मेसिनमा हालेर चाउचाउको पाकेट जस्तो सर्लक्क निकाल्ने शिक्षाले, हरेक महापुरुषलाई मार्छ र मारिरहेको छ । मानिस हैन, मेसिन उत्पादन गरिरहेको छ । नयाँ सोच खै ? नयाँ खोज खै ? कस्ले थाल्ने ? कता के पगाल्ने र कता नयाँ साँचोमा हाल्ने ?

डाउनलोड गर्नुहोस्: