उनको सात वर्षे भानिज आएर लटरम्म फलेका अनार देखेर खुशी भएको उनले झलझल्ति सम्झिन पुगिन् । ऊ हस्याङ-फस्याङ गर्दै बोट चढेको थियो । उस रात अनारका बोटका…