सेठ परसादीलाल टल्लीमलको गोदाममा जूटको काम हुने गर्थ्यो । लडाइँ शुरु भएपछि जापान र जर्मनीले गर्ने खरीद बन्द भयो । जहाजहरुलाई शत्रुका पनडुब्बीहरुको डर थियो, अम…