सहयोग
एकदिन नातिले बाजेसँग सोध्नेछ - बाजे, बाघ भनेको कस्तो हुन्छ मान्छे जस्तो हुन्छ कि मान्छेभन्दा भयानकको हुन्छ बाजे असमञ्जसमा आफ्नो बूढो कपाल कन्या…