मातृप्रेम, तिमी धन्य छौ! संसारमा अरू जे छ, त्यो मिथ्या छ, निस्सार छ। मातृप्रेम मात्रै सत्य छ, अक्षय छ, अनश्वर छ। तीन दिनदेखि सुखियाको मुखमा न अन्नको एक दाना न प…