मासा नानीलाई छिट्टै ठूली हुन मन लाग्यो । त्यसैले उनले आमाको जुत्ता, हजुरआमाको कोट लगाइन् र काकीको जस्तो कपाल बनाइन् । ठूलो मान्छेले जस्तै गरी गलामा पोते लगाइन्…