सहयोग
बिहार राज्यको गया शहरमा एक जना ख्यातिप्राप्त डाक्टर थिए। एक पटक उनको जन्मदिनको अवसरमा उनका ज्वाइँ, जो एक आइपीएस अफिसर थिए, उनले मारुती इस्टिम कार उपहार दिए। …