सहयोग
साँझको समय थियो, करिब ६ बज्न लागेको या बजिसकेको थियो। समय कति भयो भन्नेमा खासै ध्यान थिएन। मेरो साथी महेश रावलसँग म विद्यालय जीवनदेखि स्नातक तहसम्मको सहयात्…