नन्दराज कापीहरू एकातिर राखेर उठे। नुहाई धुवाई, खाई स्कूल जाने बखत भैसक्यो । उमानात त असलै विद्यार्थी थियो, किन अचेल बिग्रेछ खोइ, आजको कापी हेर्दा त त्यसको लक्…