विश्वविख्यात भाषाविद् चोम्स्कीको ब्राजिलमा उपचार हुँदै

विश्वविख्यात भाषाविद र अमेरिकी नीतिका कट्टर आलोचक नोम चोम्स्की ब्राजिलको साओ पाउलो अस्पतालमा उपचाररत छन्। उनलाई गत वर्ष जुन २०२३ मा मस्तिष्कघात (स्ट्रोक) भएको थियो। नोम चोम्स्कीकी पत्नी भ्यालेरिया चोम्स्कीका अनुसार उनलाई दुईजना नर्ससहित एयर एम्बुलेन्सको मार्फत अमेरिका बाट ब्राजिल पुर्‍याइएको हो। भ्यालेरिया वासरम्यान ब्राजिलकी हुन्। र चोम्स्की परिवारको घर ब्राजिलको साओ पाउलोमा समेत रहेको छ।

भ्यालेरियाका अनुसार ९५ वर्षीय चोम्स्कीको दाँया पट्टिको शरीरको भागलाई सो मस्तिष्कघातले प्रभावित पारेको छ। त्यसैको असरले गर्दा उनलाई बोल्न कठिनाइ हुने गरेको छ। चोम्स्कीलाई हरेक दिन स्नायु विशेषज्ञ, फोक्सो विशेषज्ञ  र स्पीच थेरापिस्टहरुले हेर्ने गरेका छन्।

भ्यालेरियाकाका अनुसार नोम चोम्स्कीले अझै पनि समाचारहरु हेरिरेहेका छन्। जब उनले प्यालेस्टाइनको गाँजामा भएको नरसंहारको दृश्य समाचारमा देख्छन्, त्यस बेला आक्रोश र बिलापको संकेत स्वरुप देब्रे हात उठाउने गर्छन् ।

image source: https://ipconfederation.org

भारत सरकारद्वारा माओवादी विद्रोहमाथि विजयको घोषणा

भारत सरकारद्वारा माओवादी विद्रोहमाथि विजयको घोषणा

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…