प्रेमचन्दले 'कफन' १९३५ मा लेखेका थिए। कथामा तत्कालीन सामन्ती समाजमा कायम आर्थिक विषमताको पृष्ठभूमि एवं त्यस परिवेशमा दुरुह जीवन भोग्न विवश एक विपन्न प…