व्यापक मान्छेका आकांक्षा अपेक्षा र तिनसँग गरिएका वाचाहरु– सबैमाथि विश्वासघात भएको छ: खगेन्द्र सङ्ग्रौला
बृहत् नागरिक आन्दोलनले किन सडक आन्दोलन गर्दैछ ?
डेढ दशकको राजनीतिक अभ्यासपछि के महसूस भएको छ भने वंशतन्त्र फ्यालियो, व्यक्तितन्त्र, नेतातन्त्र शुरु भयो ।
राजनीतिक दलहरु दलहरु जस्तो छैन । यो वा त्यो राजनीतिक दलको कुरा होइन । मण्डपमा एउटा स्वामी बस्छन्, बाँकी सबै भक्तहरु छन् । उनीहरुको नियति स्वामीद्वारा नियन्त्रित हुन्छ ।
पार्टीमा–सत्तामा व्यक्तिको नियन्त्रण छ, समष्टि–व्यापक रुपमा मान्छे, तिनका आकांक्षा–अपेक्षाहरु र तीसँग गरिएका वाचाहरु सबैमाथि विश्वासघात भएको छ ।
बृहत् नागरिक आन्दोलनले ‘नेताराजको अन्त्य, राजनीतिक दललाई जनउत्तरदायी, पारदर्शी र भ्रष्टाचारविमुख बनाउन तथा गणतन्त्रलाई जनमुखी बनाउन’ माग गर्दै आगामी चैतदेखि थाल्ने सडक आन्दोलनको बारेमा जानकारी दिन आयोजित प्रेस सम्मेलनमा व्यक्त विचारको विवरण भिडियोमा:
शताब्दीकै गलत आकलन: ट्रम्पको इरान दुस्साहस
भारतको गहिरो सामाजिक-आर्थिक समस्याहरूलाई सम्बोधन नगरी माओवादलाई उन्मूलन गर्न …
राष्ट्रिय स्वाधीनता युद्वको झण्डा इरान
इरानले युद्ध जित्ने ६ आधारहरु
स्ट्रेट अफ हर्मुजमा साम्राज्यको अवनति; इरान युद्ध अमेरिकाको आफ्नै 'स्वेज संकट'
मेरो सम्झनामा युर्गन हाबरमास
म्युजिकल चेयरदेखि डिजिटल एल्गोरिदमसम्म: कसरी बदलिएनन् नेता, तर बदलिए मतदाता?
प्रतिक्रिया