'शल्यक्रियाहरुको जिम्मेवारी केन्द्रकै चिकित्सकको'

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले एक वक्तव्य जारी गर्दै उक्त केन्द्रमा गरिने मुटु रोगसम्बन्धी उपचार तथा शल्यक्रियाहरुको जिम्मेवार सो उपचारमा संलग्न केन्द्रका चिकित्सकहरु नै रहने जनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
उक्त वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छः
पछिल्ला दिनमा डा. रामेश कोइरालाले एक ट्वीट जारी गरी डा. मलख लाल श्रेष्ठलाई लक्षित गर्दै 'डा. साहेब गंगालाल आउँदा स्वागत गरेर यहाँले अपरेसन गरेका चारै बिरामीको मृत्यु सहज मान्दियौँ पनि' भनेर गरेको ट्वीटले सिर्जना गरेको विवादको सन्दर्भमा सो वक्तव्य आएको हो ।

वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण

राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान

इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत

राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव

इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह

एआइको प्रयोग गर्दै धुलिखेल नगरपालिकाको डिजिटल छलाङ

राजधानीमा एमसीसीबारेको बहस

प्रतिक्रिया