मेची राजमार्ग बन्द कार्यक्रमको घोषणा
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पुस १८ र १९ गते मेची राजमार्ग बन्द कार्यक्रमको घोषणा गरेको छ ।
पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई)को तत्काल रिहाईको माग गर्दै समितिले उक्त कार्यक्रमको घोषणा गरेको हो ।
आज पुस १५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले सो कुराको जानकारी दिएको हो ।
प्रतिक्रिया