मोरक्को भूकम्पः मृतकको संख्या २ हजार नाघ्यो !
मोरक्कोमा आएको विनाशकारी भुइँचालोमा परी ज्यान जानेहरुको संख्या २ हजार नाघेको छ । २ हजारभन्दा बढी मानिसहरु घाइते भएका छन् ।
गत शुक्रबार राति मोरक्को ऐतिहासिक तथा चौथो ठूलो शहर माराकेशमामा रेक्टरस्केलेको विनाशकारी भुइँचालो आएको थियो । सो भुइँचालोको धक्का मोरक्कोभरि नै महसूस गरिएको थियो । उक्त शहर युनेस्कोले घोषित गरेको विश्व सम्पदामा पर्दछ ।
उक्त शहरसँग बढी क्वारजाजाते, एजिलाल, चिचाओउआ र टारोउडान्ट प्रान्त पनि बढी प्रभावित भएका छन् ।
मोरक्को सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा समेत गरेको छ ।
Photo: Aljazeera
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
प्रतिक्रिया